

एसिया कप क्रिकेट सुपर चारमा आज भारत र श्रीलङ्का खेल्दै

काठमाण्डाै एसिया कप क्रिकेट सुपर चारमा आज भारत र श्रीलङ्का खेल्दैछन् । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बेलुका पौने आठ बजे सुरु हुनेछ ।
सुपर चार अन्तर्गत आफ्नो पहिलो खेलमा भारत पाकिस्तानसँग पराजित भएको थियो भने श्रीलङ्काले अफगानिस्तानलाई हराएको थियो । प्रतियोगितामा सहभागी ६ देशमध्ये भारत, पाकिस्तान, अफगानिस्तान र श्रीलङ्का सुपर चारमा पुगेका हुन् । सुपर चारमा चारै टोलीले एकअर्कासँग खेल्नेछन् ।
भोलि पाकिस्तान र अफगानिस्तान, बिहीवार भारत र अफगानिस्तान तथा शुक्रवार श्रीलङ्का र पाकिस्तानबीच खेल हुनेछ । शीर्ष दुई टोलीबीच उपाधिका लागि आइतवार प्रतिस्पर्धा हुनेछ


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया