

माइक्रोसफ्टले एकै पटक २०० कर्मचारी निकाल्ने


एजेन्सी – आईटी क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले एकैपटक २०० कर्मचारीलाई निकाल्ने घोषणा गरेको छ ।
एक महिनाअघि मात्रै माइक्रोसफ्टले १८०० जना कर्मचारी हटाउने घोषणा गरेको थियो र त्यसको एक महिनापछि कम्पनीले थप २०० कर्मचारीलाई हटाउने घोषणा गर्दैछ ।
यसपटक कम्पनीले ग्राहक केन्द्रित अनुसन्धान र विकास विभाग (आर एन्डडी विभाग) बाट कर्मचारीलाई निकाल्दैछ । कम्पनीले जागिर हटाउने घोषणा गरेपछि कम्पनीहरुमा जागिर लगाइदिने एजेन्टहरु प्रभावित भएका छन् ।
माइक्रोसफ्टको स्वामित्वमा रहेको लिंक्डइन पोस्टका अनुसार कम्पनीको यो निर्णयले एजेन्टहरुको काममा असर गर्न सक्छ । मन्दीको डरले कम्पनीले यस्तो निर्णय गरेको हो ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया