

रुपन्देहीमा कोरोना संक्रमण बढ्यो



बुटवल । रुपन्देहीमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै आएको छ। जिल्लामा संक्रमणको बढ्दै गएपछि बुधबार बसेको डिसीएमसीको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।
साथै बैठकले आवश्यक पूर्वाधार तयारी अवस्थामा राख्ने, चाडवाड, मेलामा हुने भीडभाड नियन्त्रण गर्ने आवश्यक पहल गर्ने निणर्य गरेको छ । संक्रमणको जोखिम बुटवल उपमहानगरपालिका र सिद्धार्थनगर नगरपालिकामा संक्रमण बढ्दो रहेकाले सचेत हुन सबैलाई आग्रह गरेका छन् ।
रुपन्देहीमा मंगलबारसम्म १०३ जना संक्रिय संक्रमित रहेको छन् । ५०० सय भन्दा बढि संक्रमण बढि भएका स्थानमा लकडाउन र निषेधाज्ञा हुने कानुनी व्यवस्था रहेको छ । अहिले रुपन्देहीमा ६ जना कोरोनाका संक्रमित अस्पताल भर्ना भएका छन् ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया