

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले आज १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई, डिजलरमट्टीतेलमा प्रटिलिटर नौ र हवाई इन्धन ९आन्तरिकतर्फ० प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेको हो ।
मूल्य बढेसँगै पेट्रोल अब प्रतिलिटर १ सय ८१, डिजलरमट्टीतेल १ सय ७२ र हवाई इन्धन ९आन्तरिक० को मूल्य प्रतिलिटर १ सय ९० रुपैयाँ पुगेको छ । हवाई इन्धन ९बाह्य० र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखेको निगमको विज्ञप्तिमा उल्लेख छ ।
इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएर आएको छ । पेट्रोलियम पदार्थको लागत मूल्य निरन्तर बढिरहेको र खरिदबापत भुक्तानी गर्नुपर्ने बक्यौता बढ्दै गएको निगमले जनाएको छ । यही असार २४ गतेसम्म आईओसीलाई तिर्नुपर्ने बक्यौता ३० अर्ब रुपैयाँ पुग्ने निगमको प्रक्षेपण छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया