

अमेरिकाबाट विशेष हतियार प्रणाली युक्रेन पुग्यो





एजेन्सी
युक्रेनले बिहीबार उसले संयुक्त राज्य अमेरिकाबाट सटीक तोपखाना प्रणाली प्राप्त गरेको जनाएको छ ।
त्यो प्रणाली उन्नत हतियारहरूको लागि उपयुक्त मानिन्छ । कीभको विशेष अनुरोधमा अमेरिकाले सो प्रणाली प्रदान गरेको हो ।
‘हिमार्स युक्रेन आइपुगेको छ। मेरो सहकर्मी र मित्र सेसडेफ लोयड जे अस्टिन–तृतीयलाई यी शक्तिशाली उपकरणहरूका लागि धन्यवाद ! गर्मी रुसी कब्जाकर्ताहरूका लागि भारी हुनेछ । तिनीहरूमध्ये केहीका लागि अन्तिम अस्त्र पनि हुन सक्नेछ,’ युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभ ट्वीटरमा लेखेका छन् ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया