प्रहरीको घुमुवा हुँ भन्दै पैसा असुली गर्ने एक जना पक्राउ

दाङ । दाङमा ुनेपाल प्रहरीको घुमुवा हुँु भन्दै पैसा असुली गर्ने एक जना पक्राउ परेका छन् ।

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १३ का अर्जुन थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

ुप्रहरी सहायक निरीक्षक हुँु भन्दै पैसा असुली गर्ने मगरलाई घोराही बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै