

खेलकुदमा साढे २ अर्ब रुपैयाँ बजेट, कीर्तिपुरमा ‘फ्लड लाइट’, गौतमबुद्ध मैदानको काम अघि बढ्ने


काठमाण्डाै
आउँदो आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई खेलकुदतर्फ दुई अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएकाे छ ।
बजेटमा कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्ने र मूलपानी क्रिकेट मैदानलाई यो आर्थिक वर्षमा सम्पन्न गर्ने उल्लेख छ ।
यस्तै चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने र कैलालीको फाप्ला मैदानका लागि बजेट छुट्याइएको छ ।
यस्तै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पनि बजेट विनियोजन गरिएकाे छ ।


खबर सबै
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान
-
लुम्बिनीमा सवारी दुर्घटनाको मुख्य कारण तीव्र गति, साउनमा ३५ जनाको मृत्यु
-
सुपादेउरालीको भेटी सामाजिक कार्यमा






प्रतिक्रिया