

खेलकुदमा साढे २ अर्ब रुपैयाँ बजेट, कीर्तिपुरमा ‘फ्लड लाइट’, गौतमबुद्ध मैदानको काम अघि बढ्ने



काठमाण्डाै
आउँदो आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई खेलकुदतर्फ दुई अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएकाे छ ।
बजेटमा कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्ने र मूलपानी क्रिकेट मैदानलाई यो आर्थिक वर्षमा सम्पन्न गर्ने उल्लेख छ ।
यस्तै चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने र कैलालीको फाप्ला मैदानका लागि बजेट छुट्याइएको छ ।
यस्तै नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पनि बजेट विनियोजन गरिएकाे छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया