

गरिबलाई खाद्य सुरक्षा परिचयपत्र दिएर सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराइने



काठमाण्डाै
सरकारले गरिबलाई खाद्य सुरक्षा परिचयपत्र दिने भएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले गरिबलाई खाद्य सुरक्षा परिचयपत्र दिएर उनीहरूलाई सुपथ मूल्यमा खाद्यान्नसमेत दिइने बताउनुभएको हो ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया