

श्रम क्षेत्र निरीक्षण र व्यवस्थित गर्न राष्ट्रिय श्रम प्रतिष्ठान गठन गरिने



काठमाण्डौ
श्रम क्षेत्रलाई व्यवस्थित गर्न श्रम प्रतिष्ठान गठन गरिने भएको छ । आज संसदमा आर्थिक वर्ष २०७८७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनाद्र्धन शर्माले श्रम प्रतिष्ठान गठन गरिने बताउनुभएको हो ।
श्रम निरीक्षणको प्रभावकारीता अभिवृद्धि, श्रम बजार निरीक्षण गर्न राष्ट्रिय श्रम प्रतिष्ठान गठन गरिने बजेटमा उल्लेख छ । रोजगारदाता र श्रमिकबीच मेलमिलाप कायम गर्न तथा श्रमिकहरुको सीप विकास गरि रोजगारीमा जोड्ने पनि उहाँले बताउनुभयो ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया