श्रम क्षेत्र निरीक्षण र व्यवस्थित गर्न राष्ट्रिय श्रम प्रतिष्ठान गठन गरिने

काठमाण्डौ
श्रम क्षेत्रलाई व्यवस्थित गर्न श्रम प्रतिष्ठान गठन गरिने भएको छ । आज संसदमा आर्थिक वर्ष २०७८७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनाद्र्धन शर्माले श्रम प्रतिष्ठान गठन गरिने बताउनुभएको हो ।
श्रम निरीक्षणको प्रभावकारीता अभिवृद्धि, श्रम बजार निरीक्षण गर्न राष्ट्रिय श्रम प्रतिष्ठान गठन गरिने बजेटमा उल्लेख छ । रोजगारदाता र श्रमिकबीच मेलमिलाप कायम गर्न तथा श्रमिकहरुको सीप विकास गरि रोजगारीमा जोड्ने पनि उहाँले बताउनुभयो ।

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया