

पेस्ताेल र गाेलीसहित २ जना ललितपुरबाट पक्राउ



ललितपुर
ललितपुरबाट पेस्तोल र त्यसमा प्रयोग गरिने गोलीसहित दुई जना पक्राउ परेका छन् ।
ललितपुर महानगरपालिका वडा नम्बर ८ बालकुमारीबाट पेस्तोल र त्यसमा लाग्ने गोलीसहित सर्लाहीको लालबन्दी नगरपालिका–१५ घर भएका सुरेन्द्र थिङ र वीरबहादुर बम्जनलाई पक्राउ गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ ।
पक्राउ परेकाको साथबाट ‘मेड इन यूएस’ लेखिएको एउटा अटोमेटिक पेस्तोल र त्यसमा प्रयोग हुने चार वटा गोली प्रहरीले बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया