कृष्णनगर वडा नंम्बर ८ वडाध्यक्षमा माओबादी केन्द्रका नूर मोहम्मद खाँ विजयी

अजय मिश्र,कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ८ मा माओबादी केन्द्र निकट वडाध्यक्ष उमेदवार नूर मोहम्मद खा विजयी भएका छन् ।

राजनीतिमा लागेका खाँ बिगतको निर्वाचनमा पनि ऊनी वडा अध्यक्षमा विजयी भएका थिए । खा अहिलेको स्थानीय तहको निर्वाचनमा पुनः वडाध्यक्षमा निर्वाचित भएका हुन । कृष्णनगर नगरपालिका वडा नं ८ मा माओबादी केन्द्र निकट नेता नूर मोहम्मद खा जनता माझ लोकप्रिय समेत रहेका छन् ।

प्रतिक्रिया

खबर सबै