

दोस्रो खेलमा नेपालले पीएनजीविरुद्ध ब्याटिङ गर्दै

काठमाडौं
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट अन्तर्गत दोस्रो खेलमा नेपालले टस जितेले पपुवा न्युगिनी (पीएनजी)विरुद्ध ब्याङ गर्दै छ ।
शुक्रबार त्रिवि क्रिकेट मैदानको पिचमा भएको पहिलो खेलमा नेपालले पहिले बलिङ गरेको थियो । उक्त खेलमा नेपाल पीएनजीसँग ६ रनले पराजित भएको थियो ।
नेपालको प्लेईङ ११ मा कुशल भुर्तेल, अनिल शाह, सन्दीप लामिछाने, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, पवन सरार्फ, गुलशन झा, आरिफ शेख, देव खनाल, भीम सार्की र रोहित पौडेल रहेका छन् ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया