प्रविधिमा समस्या देखिएपछि सेयर कारोबार रोकियो

काठमाडौं
साताको दोस्रो दिन दुई घण्टा पनि नचली सेयर कारोबार रोकिएको छ । कारोबार प्रणालीमा समस्या आएपछि १२ बजेर ५३ मिनेटदेखि एउटा पनि सेयर किनबेच हुन नसकेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार ब्रोकर कम्पनीहरुको डाटा सेन्टरमा देखिएको समस्याका कारण कारोबार रोकिएको हो । अहिले प्रणालीमा देखिएको समाधान प्रयास भइरहेको उनले बताए ।

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया