

पेन किलरले कसरी दुखाइ कम गर्छ ?





काठमाण्डौँ
हिजोआज मानिसले दुःखाइ कम गर्न पेनकिलर औषधिको प्रयोग गर्छन् । खेलाडीहरुले खेल मैदानमै तत्काल उपचार पाउन त्यस्ता औषधिको अधिक प्रयोग गर्छन् । तर, वास्तविक रोग भने निको भएको हुँदैन ।
मानिसहरुले अचम्म मान्छन् कि पेनकिलरले कसरी थाहा पाउँछ हाम्रो शरीरमा कहाँ दुःखेको छ भनेर ! चिकित्सा विज्ञहरुका अनुसार जब तपाईं दुःखाइ कम गर्ने औषधि पेनकिलरको सेवन गर्नुहुन्छ तब त्यसले शरीरका घाइते वा क्षतिग्रस्त कोशिकाहरूलाई प्रोस्टाग्ल्यान्डिन बनाउन र शरीरमा प्रवाह हुनबाट रोकिदिन्छ ।
“मानिसहरुले अचम्म मान्छन् कि पेनकिलरले कसरी थाहा पाउँछ हाम्रो शरीरमा कहाँ दुःखेको छ भनेर !”
जब कोशिकाहरूले उक्त रसायन प्रवाह गर्दैन,यसको सोझो असर हाम्रो मस्तिष्कमा पर्छ । अर्थात् मस्तिष्कले शरीरको उक्त पीडायुक्त भागको सन्देश ढिलो पाउँछ वा प्राप्तै गर्दैन । मस्तिष्कले थाहा नपाएपछि हामीलाई पीडाको अनुभव पनि हुँदैन । भए पनि कम मात्र हुन्छ ।


खबर सबै
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे
-
नेटवर्क नक्सामा सीमा त्रुटिपछि नेपाल एयरलाइन्सले माग्यो माफी
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
-
इरानमाथिको नाकाबन्दी लम्ब्याउने तयारी, कच्चा तेलको मूल्य उच्च विन्दुमा
-
सुनचाँदीको मुल्य आजपनि घट्यो, तोलाको कति पुग्यो ?
-
राष्ट्रपति पौडेलले अध्यादेशबारे संविधानविद्हरुसँग परामर्श गर्ने
-
आज विश्व नृत्य दिवस मनाइँदै, कसरी सुरु भयो यो दिवस ?
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते











प्रतिक्रिया