

गुल्मी जीप दुर्घटना अपडेट :१ जनाकाे मृत्यु ३ घाइते


गोकर्ण पाण्डे गुल्मी गुल्मीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
मुसिकोट नगरपालिका वडा नम्बर ९ उर्लेनिबाट बाग्लुङको काँडेबास जाँदै गरेको लु १ च ७२९८ नम्बरको पिकअप जिप मुसिकोट ९ ददल्कामा शुक्रबार दिउसो दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाईते भएका ५५ वर्षिय कालु विकको वामिटक्सारमा उपचारको क्रममा मृत्यु भएको ट्राफिक प्रहरी सुनिल थापाले जानकारी दिए।अन्य ३ जना गम्भीर घाईते भएको र उनिहरुको उपचारको लागी पाल्पा रिफर गरिएको छ।भने २ जना सामान्य घाइते भएका छ उनी हरु उपचार पछि घर फर्किएका छन्।
जिप सडक बाट ४० मिटर तल खसेको छ।


खबर सबै
-
पाल्पामा टिप्पर दुर्घटनामा चालकको मृत्यु
-
चार लाख भारतीय रकमसहित पक्राउ
-
दाङ : जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
दाङ : निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
आज वीपी कोइरालाको ४५औँ स्मृति दिवस : कांग्रेसका दुई समूहबाट छुट्टाछुट्टै कार्यक्रम
-
भैरहवा भन्सारले लक्ष्यको ९२ प्रतिशत राजस्व संकलन, असुलीमा १०.३३ प्रतिशत वृद्धि






प्रतिक्रिया