

बर्दियामा जंगली हात्तीको आक्रमण बाट एक महिलाको मृत्यु



बर्दिया । बर्दियामा जंगली हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ । जिल्लाको राजापुर नगरपालिका वडा नं।९ बस्ने ५४ बर्षिया धुशिया थारुको जंगली हात्तीको आक्रमणमा परि मृत्यु भएको छ ।
नेपाल भारत पिलर नं। ९२,९३ दशगजा क्षेत्रमा बाख्रा चराउने क्रममा आइतबार करिब दिउँसो १२ बजेको समयमा जंगली हात्तीको आक्रमणमा परि घटना स्थलमै मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी तथा सहायक वन अधिकृत द्रोणराज शर्माले जानकारी दिनुभएको हो।
थारुको शब पोष्टमार्टका लागी प्रथामिक स्वास्थ्य केन्द्र राजापुर लगिएको वन कार्यालय बर्दियाले जानकारी दिएको छ ।


खबर सबै
-
रसुवा–भोटेकोशी बाढीपीडितका लागि शुद्धोदन जनजीवन माविको रु. १ लाख ३० हजार ९ सय सहयोग
-
पुनर्निर्माणका लागि नेपाललाई साथ दिउँः संयुक्त राष्ट्रसङ्घ
-
पाल्पा : सम्पदा संरक्षणमा बेवास्ता, तानसेनको मौलिकता गुम्दै
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
गुल्मीमा अवैध हातहतियार र आखेटोपहारसहित तीन जना पक्राउ
-
नेपाल टेलिकमद्वारा कोषमा १० करोड रुपियाँ सहयोग
-
लुम्बिनीमा मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जसपा सांसदको पद गुम्यो
-
लुम्बिनी प्रदेशका ११ जिल्लामा डेंगु संक्रमित बिरामी, जिल्लागत अवस्था के छ ?
-
जेन्जी सहिद दिवसमा गोछडाटारका Gen Z युवाद्वारा दीप प्रज्वलन
-
पिपरा प्रहरीको इतिहासमा पहिलोपटक महिला कमाण्ड, प्रहरी निरीक्षक कालिका कार्की






प्रतिक्रिया