पाल्पामा गाडीको ठक्करबाट तिलोत्तमाका एकको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका ३ अर्घाछाप स्थित गाडिको ठक्करबाट एक जनाको ज्यान गएको छ । आइतबर राति परिचन नखुलेको एक सवारी साधनले लु ४९ प २०७७ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ रुपन्देहीको तिलोत्तमा नगरपालिा बस्ने ३८ वर्षीय टिका रानाको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनाा गम्भीर घाइते उहाँको प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने सवारी साधनको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।

खबर सबै
-
सात वर्षको सफल यात्रामा ‘ई—साझाकुरा’
-
नवलपुरमा अचेत अवस्थामा भेटिएका दुई महिलाको उपचारका क्रममा मृत्यु
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने

प्रतिक्रिया