प्रधानमन्त्री देउवालाई रक्षामन्त्रालयको जिम्‍मा

काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले रक्षामन्त्रालयको जिम्‍मेवारी प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएकी छिन् ।

कांग्रेस महाधिवेशनमा पराजय भएपछि रक्षामन्त्रीबाट डा।मिनेन्द्र रिजालले राजीनामा दिएपछि सोमबार ‍राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई रक्षामन्त्रीको जिम्‍मेवारी दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

हेर्नुस् राष्ट्रपति कार्यालयले जरी गरेको विज्ञप्ति

 

प्रतिक्रिया

खबर सबै