

कारोबारको दोस्रो घण्टा : नेप्सेमा हरियो बत्ति, कतिको कारोबार ?


काठमाडौं
साताको पहिलो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबारको दोस्रो घण्टामा हरियो बत्ती बलेको छ ।
नेप्से परिसुचक (१ः०३ मिनेट) जाँदा २.७१ अंकले बढेर २३७९.४५ को बिन्दुमा पुगेको छ ।
सो अवधीसम्म नेप्सेमा २१६ कम्पनी कारोबारमा आएका छन् । कारोबारमा आएका कम्पनीको २४ लाख ७३ हजार ९८९ कित्ता शेयर १७ हजार ३६२ पटकको कारोबारमा १ अर्ब २३ करोड ३८ लाख बराबरको शेयर कारोबार भएको छ ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया