

नेपाल भारतसँग पराजित



काठमाण्डौ ।
नेपाल १९ वर्ष मुनिको महिला साफ च्याम्पियनशिप फुटबलमा भारतसँग पराजित भएको छ । बङ्गलादेशको ढाकामा आज आइतवार भएको खेलमा नेपाल भारतसँग एक–शून्य गोलले पराजित भएको हो । फाइलन पुग्नका लागि नेपाललाई आजको खेल कम्तीमा बराबरी गर्नुपर्ने थियो ।
नेपालको फाइलन प्रवेशको झिनो आशा भने कायमै रहेको छ । नेपालसँगै सात अङ्क रहेको बङ्गलादेश श्रीलङ्कासँगको खेलमा पराजित भए मात्रै नेपाल फाइलनमा पुग्न सक्नेछ । तर श्रीलङ्का र बङ्गलादेशबीचको खेल बराबरीमा सकियो या बङ्गलादेश विजयी भयो भने नेपाल फाइनल पुग्न असफल हुनेछ । गोल अन्तरमा नेपाल बङ्गलादेश भन्दा अघि रहेको छ ।नेपालले बङ्गलादेशसँग बराबरी खेलेको थियो भने श्रीलङ्का र भुटानलाई हराएको थियो ।


खबर सबै
-
डब्ल्यूएचओले गर्यो इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था











प्रतिक्रिया