

काँग्रेस महाधिवेशन : प्रदेश प्रतिनिधिमा कपिलवस्तुका पाण्डे लुम्बिनी प्रदेशकै कान्छो उम्मेदवार



कपिलवस्तु
नेपाली काँग्रेसको महाधिवेशनमा युवाहरुको आकर्षण बढेको देखिएको छ ।
अहिले कैयौं जिल्लाहरुमा वडा र नगरअधिवेशन पछि प्रदेश अधिवेशनका लागि प्रतिनिधि छनौटका लागि तयारी भैरहेका बेला कपिलवस्तुको क्षेत्र नम्बर १ (क) बाट युवा नेता तिलक पाण्डे (टीआर) ले प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिएका छन् ।
मङ्सिर ३ गते हुने प्रतिनिधि छनौट निर्वाचनमा पाण्डेले खस आर्यबाट आफ्नो उम्मेदवारी दिएका छन् । प्रदेश प्रतिनिधिका लागि काँग्रेसका क्षेत्रीय प्रतिनिधिहरुले मतदान गर्ने गर्दछन् । २५ बर्षिय पाण्डेले पार्टीमा युवाहरुको सहभागिता बढाउन र उनीहरुको प्रतिनिधित्व गर्न आफु प्रदेश अधिवेशनको प्रतिनिधि बन्न चाहेको खरीबोटलाई बताएका छन् ।
उनी काँग्रेसको प्रदेश प्रतिनिधिका लागि लुम्बिनी प्रदेशकै कान्छो उम्मेदवार रहेको नेविसंघ कपिलवस्तुका नेता विशाल अधिकारीले जानकारी दिए ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया