

बुटवलको नयाँगाउँमा भएको आगलागीमा ५० लाखको क्षति



बुटवल ।
बुटवलको नयाँगाउँमा घरमा लागलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । सोमबार साँझ बुटवल उपमहानगरपालिका–१२ को भित्री सडक पीच गर्ने क्रममा अलकत्रा बोकेको गाडीमा आगलागी भएको र उक्त गाडीबाट घरमा आगो सल्केको थियो।
आगलागीबाट करिब ५० लाख बराबरको क्षती भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख (डिएसपी) ठगबहादुर केसीले बताए । आगलागीबाट स्थानीय गोपाल पाण्डेको घर पूर्णरुपमा क्षति भएको र अन्य दुई घरमा आशिंक क्षति भएको केसीले बताए ।
आगो बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकोे दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रण लिइएको थियो ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया