

उज्यालो पर्व तिहारको रौनक : लक्ष्मीपूजाको पूर्व सन्ध्यामा झिलिमिली( फोटो फिचर)



ई साझाकुरा, कपिलवस्तु । तिहारको रौनक चारैतिर छाईरहेका बेला कपिलवस्तुमा भिलिमिली बत्तीले थप रौनकता प्रदान गरेको छ । जिल्लाका सबैजसो स्थानका स्थानीयले आफ्ना घर तथा पसल व्यसायलाई विद्युतीय झिलिमीली बत्तीले उज्यालो दिइरहेका छन् ।
विशेष गरी कपिलवस्तुमा लक्ष्मीपूजाको पुर्वसन्ध्यामा बुधबार देखि नै विद्युतीय झिलिमिली बत्तीले उज्यालो बनाएका हुन ।
फोटो फिचर :






खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया