

नेपाललाई हिन्दूराष्ट्र हुनुपर्ने भन्दै भैरहवामा धर्मगुरुहरूको जमघट



बुटवल ।
हिन्दूहरूका धर्मगुरु मानिएका शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वती महाराजले नेपालमा हिन्दू राष्ट्रको विकल्प नरहेको बताएका छन् ।
विश्व ओमकार एकता महाअभियानको आयोजनामा रुपन्देहीको भैरहवामा सोमवार भएको धर्म सभालाई सम्बोधन गर्दै शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वती महाराजले नेपाल हिजो पनि हिन्दूराष्ट्र रहेको, अहिले पनि हिन्दूराष्ट्र नै रहेको र भविष्यमा पनि हिन्दूराष्ट्र नै रहने बताए ।
नेपाललाई हिन्दूराष्ट्र कायम राख्ने अभियान नेपालबाट शुरू गरी एशिया महाद्विपसम्म नै पुर्याउने दाबी गरे ।
धर्मगुरु शंकराचार्यले हिन्दूराष्ट्र नेपाल सुरक्षित रहे मात्र भारतको सुरक्षा हुनसक्ने जिकिर गरे । चीनको आँखा नेपालमा रहेको र चीनबाट नेपाल असुरक्षित भए यसको असर भारतमा समेत पर्ने उनको भनाइ थियो ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया