

टी–२० विश्वकपः नामिबिया पहिलो पटक सुपर १२ मा


काठमाडौं
नामिबिया पहिलो पटक आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गर्न सफल भएको छ । यूएई र ओमानको संयुक्त आयोजनामा जारी विश्वकपमा नामिबियाले पहिलो पटक सुपर १२ मा स्थान सुरक्षित गरेको हो ।
यूएईको शारजाहमा शुक्रबार भएको खेलमा समूहको अन्तिम खेलमा आयरल्याण्डलाई ८ विकेटले हराउँदै नामिबियाले उक्त सफलता हासिल गरेको हो ।
१२६ रनको सामान्य विजयी लक्ष्य नामिबियाले १८.३ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो । नामिबियालाई जित दिलाउन कप्तान गेरहार्ड इरास्मसले नटआउट रहँदै ४९ बलमा ५३ रन बनाए ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया