


जनमत पार्टी : कपिलवस्तुको मायादेवीमा पालिका स्तरीय अधिवेशन



कपिलवस्तु पालिका स्तरीय अधिवेशन तथा पार्टी प्रवेश कार्यक्रम हिजो मायादेवी तिन फुलिकामा सम्पन भएको छ ।
सुवास चन्द यादवको अध्यक्षता केन्द्रीय उपाध्यक्ष नरेन्द्र प्रसाद चौधरीको प्रमुख अतिथ्य केन्द्रीय सदस्य ईरफान शेषको विशिष्ठ अतिथित्य केन्द्रीय सदस्य जोया शेष योगेन्द्र चौधरीको अतिथित्यमा जनमत पार्टीको अधिवेशन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
अधिवेशनबाट अध्यक्षमा विश्वनाथ धवल उपाध्यक्षमा राम प्रसाद यादव सचिवमा घनश्याम यादव सहसचिवमा सुभावती पासी कोषाध्यक्षमा अब्दुल कलाम खान लगायतका २१ सदस्य मायादेवि गाउँपालिका स्तरीय नयाँ कार्य समिती गठन संगै एक सय जनाले नयाँ सदस्य प्रवेश गरेको सुवास चन्द यादव बतायका छन।
सहिद भएका स्वर्गीय राम मनोहर यादवप्रती १ मिनेट मौन धारण गर्दै श्राद्धान्जली व्यक्त गरेका थिए जनमत पार्टीका जिल्ला उपाध्यक्ष मनोज कुमार यादवले जानकारी दिएका छन ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया