नेप्सेमा गिरावट

आज नेप्सेमा उच्च अंकले गिरावट आएको छ । नेप्से सूचकका साथमा खरिदबिक्री रकम पनि न्यून भएको छ ।
नेप्से ७३।०५ अंकले घटेर २६८५।४२ अंकमा अडिएको छ । ५ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
आज मनकामना स्मार्ट लघुवित्त र मैलुङखोलको सेयर भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । १५ करोड ४९ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ ।
दोस्रोमा युनाइटेड मोदी र तेस्रोमा हिमालयन डिष्टिलरी परेका छन् । सबै समूहका सूचकमा ह्रास आएको छ । फाइनान्स र विकास बैंक समूह भन्दा बढीले घटेका छन् ।

खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?

देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद

प्रतिक्रिया