
काङ्ग्रेस शितगंगा नगर सचिवमा पौडेलको चर्को चर्चा ,उम्मेदवारी घोषण हुन सक्ने सम्भावना

अर्घाखाँची।
ने बि संघ शितगङगा नगर सम्हाल्दै आउनु भएका युवा नेता बसन्त पौडेलको नेपाली काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनमा शितगङगा नगर सचिबमा चर्चा चलिरहेको ।
नेपाल बिद्यार्थी संघको कार्यभार सम्हाल्दै खरो बिद्यार्थी राजनीति बाट आउनुभएका पौडेल नगर सचिबको लागि योग्य रहेको भन्दै उहाँका शुभचिन्तकहरुले उम्मेदवारी दिन भनिरहेको उहाँ निकट श्रोतले जनाएको छ ।
अबको नेपाली काङ्ग्रेस युवा मैत्री र गुटबन्दी रहित हुनुपर्ने , सबैलाई समेटदै समावेसी काङ्ग्रेसको निर्माण गर्नु पर्ने पौडेलको स्पष्ट भिजन रहेकाले पनि उहाँका लागि सचिब सुहाउँदो भएको हो ।
पौडेलले आफू कुनै गुटबन्दीको दलदलमा नफसेको र फस्न नहुने भन्दै ठोस धारणा बनाएर अगाडि आउने बताउनु भएको छ । सबैले उत्साहित पारेर काम गर्ने जोस जागर प्रदान गरे आफू सचिब हुने तर उम्मेद्बारी घोषणा अझै गरि नसकेको उहाको भनाई छ । नगर अधिवेशन नजिकिदै गर्दा अब छिटै टुंगोमा पुग्ने उहाँको भनाई छ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया