

बेल्जियमको गोल वर्षा, रोकियो युरोपियन विजेता



एक गोलले पछि परेको स्थिति उल्टाउँदै बेल्जियमले एस्टोनियालाई ५–२ को गोलअन्तरले हराउन सफल भएको छ । विश्वकप छनोट अन्तरगतको खेलमा शानदार जीत हासिल गर्दै बेल्जियम १० अंकसहित समूह ईको शीर्ष स्थानमा रहेको छ ।
उता, युरो २०२० विजेता इटालीले भने आफ्नो घरेलु मैदानमा बुल्गेरियासँग निराश बराबरी खेलेको छ । फेडेरिको किएसाले रोबर्टो मान्चिनीको टोलीलाई अग्रता दिलाए पनि एटानास इलेभले बराबरी गोल फर्काएका थिए ।
खेलमा इटालीले २७ पटक बुल्गेरियाको पोस्टमा प्रहार गरे पनि थप गोल गर्न सकेन । बराबरीसँगै इटालीले आफ्नो अपराजित यात्रालाई ३५ खेल पुर्याउँदै स्पेनको कीर्तिमानलाई बराबरी गरेको छ ।
समूह सीमा रहेको इटालीले ४ खेलमा १० अङ्क बटुल्दै शीर्ष स्थानमा रहेको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल








प्रतिक्रिया