

पूर्व मंत्री त्रिपाठी कपिलवस्तु आउदै



कपिलवस्तु ।
नेपाल सरकारका पूर्व मंत्री तथा स्वतंत्र राजनीतिक समुहका संयोजक समेत रहेका हृदेश त्रिपाठी यहि भाद्र ५ गते शनिवारका दिन कपिलवस्तु आउने भएका छन।
कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ७ मा कार्यकर्ता भेटघाट गर्ने प्रमुख उद्देश्यका साथ कपिलवस्तु आउने भएका हुन । कपिलवस्तु जिल्लामा स्वतंत्र राजनीतिक समूहको संगठन विस्तार र कार्यकर्ताको सुझाव सल्लाह संकलन गरी समुहलाई थप मजबुत बनाई अगाडि बढ्ने स्वतंत्र राजनीतिक समुहका सदस्य पूर्व मंत्री ईश्वर दयाल मिश्र(बिरेंद्र मिश्र) ले जानकारी दिएका छन ।


खबर सबै
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता
-
राहदानी ठेक्कामा सर्वोच्चबाट सरकारकै निर्णय सदर
-
बृहत्तर लुम्बिनी विकास गर्न साझा कार्यदिशा






प्रतिक्रिया