राप्ती नदीमा पानीको उच्च बहाव

अविरल वर्षासँगै राप्ती नदीमा पानीको सतह खतराको स्तरनजिक पुगेको छ । दाङको बागासोतीस्थित राप्ती नदीमा पानीको सतह ४ दशमलव २३ मिलिमिटर पुगेको छ । उक्त ठाउँमा पानीको सतह ५ दशमलव ५ मिलिमिटर भए चेतावनी र ६ दशमलव २ मिलिमिटर भए खतरा मानिन्छ ।
बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतह ३ दशमलव ५४ मिलिमिटर माथि उक्लेको छ । कुसुमस्थित राप्ती नदीमा पानीको सतह ५ मिलिमिटर भए चेतावनी र ५ दशमलव ४० भए खतरा मानिन्छ । राप्ती नदीमा पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालयले राप्ती नदीआसपासका नागरिकलाई सचेत गराएको छ । पानी पर्न नरोकिएकाले बाढी आउन सक्ने जोखिम रहेको भन्दै प्रशासनले प्रभावित क्षेत्रका स्थानीयलाई सचेत गराएको हो ।

खबर सबै
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति

रेसुङ्गामा चार महिनापछि हवाई उडान
-
कपिलवस्तमा राजस्व छलीका सामान बरामद
-
विश्वकप लिग–२ मा नेपालको लगातार दोस्रो जित, ओमानलाई ११३ रनले हरायो

प्रतिक्रिया