

कपिलवस्तुको वाणगंगामा दुर्लभ रेडपाण्डाको छाला सहित ३ जना पक्राउ


कपिलवस्तुको वाणगंगा नगरपालिकामा दुर्लभ रेडपाण्डाको छाला सहित ३ जना पक्राउ परेका छन् श्रावण २८ गते साझको करिब ६.३० बजेको समयमा जिल्लाको वाणगंगा नगरपालिका वर्डा न ४ सिद्दिपुरमा रहेको बराल होटल रेष्टुरेन्ट एण्ड लजमा रेड पाण्डाको छालाको कारोबार भईरहेको गोप्य सुचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी अनुशन्धान समुह र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी टोली होटलमा पुगि खानतलासी गर्ने क्रममा २ वटा रेड पाण्डाको छाला र १ वटा पुच्छर सहित तिन जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी गाएको छ ।
पक्राउ पर्नेमा झापाको बिर्तामोड नगरपालिका ५ बस्ने २९ बर्षीय खगेन्द्र पुरी , सोही ठाउँका ३२ बर्षीय आशिष जोग, र २६ बर्षीय सौरभ राजवंशी रहेका छन् । पका्रउ परेका तिनै जनालाई तत्काल नियन्त्रणमा लिई थप अनुशन्धान भैरहेको र कानुनी प्रक्रिया अगाडी बढाएको प्रहरीले जानकारी दिएको छ ।


खबर सबै
-
लुम्बिनी सहित ४ प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
-
हिमनदी भत्किने जोखिम अझै छ : चीन
-
भोटेकोसी बाढीपछि ५९० विदेशी नागरिक सम्पर्कविहीन, कुन देशका कति ?
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
विपद्मा बुद्धभूमिको साथ : बाढीपीडितका लागि ४३ लाख ४५ हजार सहयोग
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा






प्रतिक्रिया