

विद्यार्थी संगठनबाटै बुटवलको वाणिज्य क्याम्पसमा तोडफोड



बुटवल
आन्दोलनरत विभिन्न विद्यार्थी संगठनहरुले लुम्बिनी बाणिज्य क्याम्पसमा तोडफोड गरेका छन् ।
बिभिन्न माग राखेर आन्दोलन गर्दै नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी लगायत सत्तारुढ पार्टी निकट विद्यार्थी संगठनहरु विद्यार्थी संगठनहरुले साउन १० गतेदेखि क्याम्पसको लेखा, प्रशासन साखा लगायतमा तालाबन्दी गरेका थिए। विद्यार्थी संगठनको तोडफोडबाट क्याम्पसको पहिलो तलामा रहेका कम्प्युटर, टेवल लगायतका फर्निचरहरुमा क्षति पुगेको क्याम्पस प्रशासनले जनाएको छ ।
यस्तै आन्दोनरत विद्यार्थी संघठनहरुले भने आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दा पनि क्याम्पस प्रशासनले बेवास्ता गरी प्रवेश परीक्षाको फारम खुलाएर आन्दोलनको अवज्ञा गरेकाले क्याम्पस प्रशासनमा तोडफोड गरेको बताएका छन् ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया