अर्घाखाँचीमा पाणिनीका विद्यालयमा कक्षा ११ को परिक्षा सञ्चालन

कमला घिमिरे

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका स्थित वार्ड नम्बर ५ रहेको श्री कृष्ण माध्यमिक बिधालयमा पुर्ण स्वास्थ्यका मापदण्डको पालना गरि राष्ट्रिय परिक्षा बोर्ड अन्तर्गत कक्षा ११ को परिक्षा संचालन भएको छ छ ।

कोरोनाको संक्रमण बढेपछि जिल्लामा साउन १६ गते राती १२:०० बजेदेखि जिल्ला भर पुर्ण रुपमा लकडाउनको घोषण गरिएको भए पनि सबै तहका परिक्षाहरु स्वास्थ मापदण्डको पालना गर्दै परिक्षा संचालन भई रहेको श्री कृष्ण मा बि का प्राध्यानाद्यापक जिबनारायण भट्टराईले बताउनु भएको छ ।

लकडाउन भएपनि जिल्लाको कोभिड व्यवस्थापनले भने परिक्षा नरोक्ने भने पछि परिक्षा सञ्चालन गरेको स्रोतले बताएको छ ।

प्रतिक्रिया

खबर सबै