

आजदेखि भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्ट


इंग्ल्यान्ड भ्रमणमा रहेको भारतले पाँच खेलको टेस्ट सिरिज खेल्न लागेको हो । न्यूजिल्यान्डसँगको विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा उपाधि गुमाएको भारतले इंग्ल्यान्डसँगको टेस्ट श्रृंखला जित्ने आशा राखेको छ ।
यसअघि सन् २०१८ मा भारत पाँच खेलको टेस्ट श्रृंखलामा पराजित भएको थियो ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया