

पारसको सन्यास अप्रत्यासित: क्रिकेट संघका अध्यक्ष

काठमाडौं
नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान पारस खड्काको सन्यास अप्रत्यासित भएको बताएका छन् ।
आईसीसी विश्व क्रिकेट लिग टूका लागि नेपाली राष्ट्रिय टोलीको मंगलबार बन्द प्रशिक्षण सुरु गर्ने तयारी थियो, तर पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । अध्यक्ष चन्दका अनुसार मंगलबार विहान करिव साढे ७ बजेतिर पारसले इमेल गरेर सन्यास लिन लागेको जानकारी गराएका थिए ।
पारसको सन्यासबारे चन्द भन्छन्, ‘कप्तानबाट राजीनामा दिए जस्तै अप्रत्यासित भयो ।’ यसबारे क्रिकेट संघको औपचारिक धारणा आउने समेत उनले बताएका छन् ।


खबर सबै
-
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन
-
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो
-
‘अवैध एग डोनेसन’का लागि नेपालबाट भारत पुर्याइँदै थारू समुदायका युवती, तस्करको नयाँ जालो सक्रिय
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
आज विश्व खेलकुद पत्रकार दिवस मनाइदै
-
फिफाको प्रतिबन्ध फुकुवा नभए नेपाली टोलीले एएफसीका तीन प्रतियोगिता खेल्न नपाउने
-
श्रीमान्को विद्युतीय पासोमा श्रीमती परेपछि…
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
इन्धनको मुल्यमा ठूलो कटौतीपछि निजी पेट्रोल पम्प बन्द
-
जनता आधारभुत बिद्यालयकाे अध्यक्षमा रैदास चयन






प्रतिक्रिया