

एक वर्षमा २१ लाखले बढ्यो ‘मेरो सेयर’ खाता



काठमाडौं
पछिल्लो एक वर्षको अवधिमा मेरो सेयर खाताको संख्या २१ लाख १० हजारले बढेको छ। अघिल्लो आर्थिक वर्ष २०७६/७७को असार मसान्तसम्ममा जम्मा सातलाख ४२ हजार जनाको मेरो सेयर खाता थियो।
गत आर्थिक वर्ष २०७७/७८मा बढेर २८लाख५२ हजार पुगेको सीडीएसी एण्ड क्लियरिङ लिमिटेडले बताएको छ। सीडीएसीका प्रवक्ता सुरेश न्यौपानेले एक वर्षको अवधिमै मेरो सेयरको संख्या २१ लाखभन्दा बढीले बढेको जानकारी दिए।


खबर सबै
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल
-
सिमलपानीमा सांस्कृतिक उत्सव, राष्ट्रिय कलाकारको धमाकेदार प्रस्तुति







प्रतिक्रिया