रोल्पामा असार २० गतेसम्म निषेधाज्ञा थपियो

रोल्पा ।
रोल्पा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (डिसीसीएमसी) संयोजक तथा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको अध्यक्षतामा बसेको बैठकले कोभिड–१९ संक्रमण रोग अझैसम्म नियन्त्रण नभएकोले रोकथाम तथा नियन्त्रणको लागि लगाउँदै आएको निषेधाज्ञा केही खुकुलो पार्दै निरन्तरता दिएको छ ।

यसअघि लगाएको निषेधाज्ञा आज असार १० गते राति १२ बजे सकिनै लाग्दा आज असार १० गते राति १२ बजे देखी आगामी असार २० गते राति १२ बजे सम्म लागु हुने गरी निषेधाज्ञालाई थप गरिएको छ ।

प्रतिक्रिया

खबर सबै