लुम्बिनी प्रदेश बजेट : रुपन्देहीको सैनामैनामा सेनिटेशन पार्क निमार्ण गर्न १ करोड

रूपन्देही

रुपन्देहीको सैनामैनामा सेनिटेशन पार्क निमार्ण गर्न १ करोड बजेट बिनियोजन भएको छ ।

लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०७८/८९ को वजेट प्रस्तुत गर्दै आर्थिक सरकारका प्रवक्ता समेत रहेका मामिला तथा योजना मन्त्री बैजनाध चौधरी सो कुरा बताएका हुन् ।

प्रतिक्रिया

खबर सबै