जग्गा विवादका क्रममा दाङमा गाेली चल्याे

दाङमा गोली चलेको छ । तुलसीपुर उपमहानगरपालिका- ८ मा रहेको गतेखोला–बुटनिया कुलो निर्माणको क्रममा गोली चलोको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

कुलो निर्माणको क्रममा जग्गा विवाद हुँदा स्थानीय कुलबहादुर वलीले भारतीय पेस्तोलबाट गोली चलाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक केसीले बताए । उनले कुलो जग्गा विवादमा गोली चलाउने वलीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिसकेको बताए ।

प्रतिक्रिया

खबर सबै