

अब मन मिलाउने र पार्टी बनाउने कुरा गरौँ : मु्ुख्यमन्त्री पोखरेल



काठमाडौं । नेकपा (एमाले)का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अब मन मिलाउने र पार्टी मिलाउने कुरा गर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि आइतबार ६ बुँदे प्रस्तावमार्फत आह्वान गरेका छन् । पोखरेलले अब २०७५ जेठ २ गतेको अवस्थामा फर्कने भएकाले एकताको पहल गर्न आग्रह गरेका हुन् । समस्या नेतृत्वबीचको भएको उनको निष्कर्ष छ ।
“जेठ २ मा फर्किने कुरा भो । अब मन मिलाउने र पार्टी बनाउने कुरा गरौँ । जनता पार्टीको साथमै छन् । समस्या नेतृत्वबीचको हो । पहल गरौँ,” पोखरेलको आग्रह छ । ओलीले सर्वोच्च अदालतमा दायर रिटबाट खनाल–नेपाल समूहले हस्ताक्षर फिर्ता लिए आफू जेठ ३ गतेअघिको संरचनामा फर्कन तयार रहेको बताएका हुन् ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया