

प्रदेशसभा बैठक बस्दै : लुम्बिनी प्रदेश



लुम्बिनी
लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो बस्दै छ । दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा दुई प्रदेशसभा सदस्यहरुले दिएको राजीनामा पढेर सुनाउने र सवै दलका नेताहरुले शुभकामना मन्तव्य राख्ने कार्यसुची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
। यसअघि प्रदेशसभा विशेष अधिवेशन बस्दै नबसी अन्त्य गरिएको थियो । प्रदेशसभाको बैठक बोलाउनको लागि विपक्षीहरुले पनि माग गरिरहेका थिए ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया