

भेरी अस्पताल आक्रमण : कालो दिनको घोषणा गर्दै कालोपट्टी बाँधेर काम गर्न आग्रह


दाङ
नेपाल चिकित्सक संघले भेरी अस्पतालमा डाक्टर तथा नर्समाथि भएको आक्रमणलाई कालो दिनको घोषणा गरेको छ । डाक्टर तथा नर्समाथि भएको आक्रमणलाई शुक्रबार अर्थात आज एक दिन कालोपट्टी बाँधेर काम गर्न सबै स्वास्थ्यकर्मीहरुलाई अनुरोध गरको छ ।
नेपाल चिकित्सक संघले बिराट मेडिकल कलेज विराटनगरमा स्वास्थ्यकर्मीमाथि भएको हातपातको घटनाको एक हप्ता नबित्दै पुनः भेरी अस्पतालमा भएको दुःखद घटनाले संघ मर्माहत भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
ज्यान जोखिममा राखी बिरामीहरुको सेवामा समर्पित चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई दुव्यर्वहार र कुटपिट जस्ता अवाञ्छित क्रियाकलापहरूले असुरक्षित वातावरण हुँदै गएमा नेपाल चिकित्सक संघको गम्भिर ध्यानाकर्षण गएको महासचिव डा. बद्री रिजालद्वारा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । यस्तै नेपाल नर्सिङ संघले पनि घटनाको विरोध गरेको छ ।



खबर सबै
-
तिनाउ खोलामा पौडी खेल्ने क्रममा बगेका भारतीय युवाको शव बुटवलमा फेला
-
मिक्स मार्सल आर्ट्समा नेपालको ऐतिहासिक उपलब्धि, रविन्द्र ढाँट रोड टु युएफसी सिजन-५ को फाइनलमा
-
माटोमुनि पुरिएकी ६ वर्षीया बालिकाको जीवितै उद्धार
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
दैवीप्रकोप उद्धार कोषमा लुम्बिनी सरकारको तीन करोड सहयोग
-
शिक्षामा गुणस्तर वृद्धि गर्न जोड दिँदै ‘SQC सहजकर्ता कौशल तालिम’ सम्पन्न
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय






प्रतिक्रिया