

दाङमा जीप दुर्घटना, चारजना घाइते



दाङ ।
दाङमा जीप दुर्घटना हुँदा चारजा घाइते भएका छन्। बेनीबाट कपुरकोटका लागि छुटेको जीप तुलसीपुर १८ वेल्झुण्डीमा दुर्घटना भएको हो । १२ जना यात्रुसहित बेनीबाट कपुरकोट जाँदै गरेको रा १ज ५१५ नम्बरको जीप बिहीबार तुलसीपुर १८ रङ्गशाला नजिकै दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
जीप दुर्घटनामा परी ललित विक, गगन बाँठा, सन्तोष विक र दोर्ण विक घाइते भएका छन। घाइतेमध्ये सन्तोष विक र दोर्ण विकलाई गम्भीर चोट लागेको छ । घाइतेहरु सबै कपुरकोट गाउँपालिकका रहेको प्रहरीले जानकारी दिएको छ ।
साथै घाइतेको राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।


खबर सबै
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान







प्रतिक्रिया