

उपेन्द्रलाई ओलीको जवाफ : मैले माखाको साङ्लो भनेको होइन


काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको प्रश्न जवाफ दिएका छन् । यादवले मधेसी आन्दोलनकारी मारिँदा आँप झरेको भनेको र मानव साङ्लोलाई माखे साङ्लो भनेकोबारे प्रश्न उठाएका थिए ।
अहिले मधेशीलाई फकाउन थाल्नुभएको छ । मधेस आन्दोलनका क्रममा आन्दोलनकारी मारिँदा दुई चार आँप झरेका हुन् भन्नुहुन्थ्यो के अहिले त्यै आँप खुवाएर फकाउँहुनुहुन्छ तपाईं भन्ने ओलीलाई यादवको प्रश्न थियो ।
यसको जवाफमा ओलीले त्यसलाई अपव्याख्या गरिएको प्रस्टिकरण दिए । उनले भने, ‘मैले मानव साङ्लोलाई माखे साङ्लो भनेको भनेर उदुम मच्चाइयो । मैले माखाको साङ्लो भनेको होइन । जटिल भयो भनेको हो ।’
यस्तै ओलीले आन्दोलनकारी मारिँदा एक दुई आँप झरेको नभएको पनि दाबी गरे । ‘अन्य प्रसंगमा आँपको रुखबाट एक दुई वटा आप झर्दा रुख नै सकिँदैन न भनेको हो’ ओलीले भने ।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया