

प्रधानमन्त्री ओलीलाई उपेन्द्रको प्रश्न- जुन संसदसँग तपाईंको विश्वास छैन त्यही संसदबाट विश्वासको मत माग्ने?



काठमाडौं
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसकिने बताएका छन्।
संसदको विश्वास नभएर प्रधानमन्त्रीले विघटन गरेको उल्लेख गर्दै उनले त्यही संसदबाट प्रधानमन्त्रीले विश्वासको मत मागेको बताए।
‘जुन संसदमाथि तपाईंको विश्वास छैन त्यो संसदसँग तपाईंले के आधारमा विश्वासको मत माग्दै हुनुहुन्छ?’ उनले भने।
उनले प्रधानमन्त्रीले मागेजस्तो विश्वासका पक्षमा मत दिन नसकिने बताए। जसपाका निलम्बितसहित ३४ सांसद छन्। यसअघि बोलेका जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले आफूहरू तटस्थ बस्ने बताएका थिए।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया