

हालसम्म २६ सांसदसहित १६० जनामा कोरोना पुष्टि


काठमाडौं
हालसम्म २६ सांसदसहित १६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएसँगै बुधवार र बिहीवार गरिएको परीक्षणका क्रममा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै त्यसअघि नै ८ सांसदहरुमा कोरोना पुष्टि भइसकेको थियो ।
संसद सचिवालय स्रोतका अनुसार २०५ सांसदको हालसम्म कोरोना परीक्षण गरिएको र ५४ जनाको अझै परीक्षण गर्न बाँकी रहेको छ ।
स्रोतले दिएको जानकारी अनुसार सांसद, संसद सचिवालयका कर्मचारी, सुरक्षाकर्मी सञ्चारकर्मी गरी १२ सय ३५ जनाको स्बाव संकलन गरि परीक्षण गरिएको थियो । हालसम्म सबैको रिपोर्ट आइसकेको छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया