

कर्मचारीमा कोरोना देखिएपछि अर्घाखाँची प्रशासन कार्यालय बन्द


कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा कार्यरत केही कर्मचारीमा कोभिड(१९ संक्रमण देखिएपछि प्रशासन कार्यालय बिहीबारदेखि बन्द गरिने भएको छ।
प्रशासनले अत्यावश्यक सेवाका लागि प्रवाह गर्ने शान्ति सुरक्षा, विपत, राहत, उद्धार, मुद्दा र ठाडो उजुरी लगायत बाहेकका सेवा उपलब्ध नहुने जनाइएको छ।
विहीबारदेखि बन्द गरिने कार्यालय वैशाख २२ गतेपछि भने खुला रहने जनाइएको छ।



खबर सबै
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी






प्रतिक्रिया